हाकुको बैंक काण्ड
हाकु पैसा जम्मा गर्न बैंक गएछ
हाकु: यो एक लाख मेरो खाटामा जम्मा गर्दिनु ट ।

(Banker ले पैसा लिन्छ र हेर्छ त सब नक्कली नोट मात्र छ ।)

Banker: के हो पैसा त सब नक्कली पो छ त ।

हाकु: म्याम्पाखा नक्कली भएर के भो त । मेरो बैंक खाता हो… म नक्कली पैसा जम्मा गरम कि सक्कली टिम्लाई के मत्लब । खुरुक्क जम्मा गरन!
!!!Banker अहीले Hospitalछ र हाकु जेलमा

हाकुको बैंक काण्ड हाकु पैसा जम्मा गर्न बैंक गएछ हाकु: यो एक लाख मेरो खाटामा जम्मा गर्दिनु ट । (Banker ले पैसा लिन्छ र हेर्छ त सब नक्कली नोट मात्र छ ।) Banker: के हो पैसा त सब नक्कली पो छ त । हाकु: म्याम्पाखा नक्कली भएर के भो त । मेरो बैंक खाता हो… म नक्कली पैसा जम्मा गरम कि सक्कली टिम्लाई के मत्लब । खुरुक्क जम्मा गरन! !!!Banker अहीले Hospitalछ र हाकु जेलमा 💇💇💇💇💇💇
Like
Love
11
0 Comments 0 Shares 13 Views 0 Reviews