एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन ।

भगवान : त के चाहान्छस माग…?

सेरे: एउटा जागिर, ठुलो गाडी र त्यसमा धेरै केटी नै केटी हरु….!

भगवान: तथास्तु…!

बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ !

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । भगवान : त के चाहान्छस माग…? सेरे: एउटा जागिर, ठुलो गाडी र त्यसमा धेरै केटी नै केटी हरु….! भगवान: तथास्तु…! बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ ! 🚒🚒🚒🚒🚒🚒
Like
Love
11
0 Comments 0 Shares 7 Views 0 Reviews