शेरेको कक्षामा स्वास्थ्य बिषयको पढाई भईरहेको थियो ।

शिक्षक - कहिलेकाही केटीहरु अचानकै आफै बेहोस हुने गर्छन ।

यदि त्यस्तो भै हालेमा-
1) उनिहरुलाई खुल्ला हावामा सुताउनु पर्छ ।
2) उनिहरुको कपाल कस्सिएर बाँधिएको छ
भने , त्यो फुकाईदिनु पर्छ ।
3) शरीरमा लगाईएका बस्त्रहरुपनि कस्सिएका
छन भने तिनिहरु पनि खोलिदिनु पर्छ ।
4) पैताला र हत्केलामा मालिस गर्नुपर्छ ।

यति गर्दा पनि होस नआएमा
5) मुखमा मुख जोडेर कृत्रिम श्वाशप्रश्वाश
गराउनुपर्छ ।

ल भन त तिमिहरुले नबुझेको केही छ ???

शेरे जुरुक्क उठ्यो र सोध्यो-
"त्यसोभए बेहोस बनाउन सकिने केही उपायहरु भए
त्यो पनि बताईदिनुस् न सर ?"


शेरेको कक्षामा स्वास्थ्य बिषयको पढाई भईरहेको थियो । शिक्षक - कहिलेकाही केटीहरु अचानकै आफै बेहोस हुने गर्छन । यदि त्यस्तो भै हालेमा- 1) उनिहरुलाई खुल्ला हावामा सुताउनु पर्छ । 2) उनिहरुको कपाल कस्सिएर बाँधिएको छ भने , त्यो फुकाईदिनु पर्छ । 3) शरीरमा लगाईएका बस्त्रहरुपनि कस्सिएका छन भने तिनिहरु पनि खोलिदिनु पर्छ । 4) पैताला र हत्केलामा मालिस गर्नुपर्छ । यति गर्दा पनि होस नआएमा 5) मुखमा मुख जोडेर कृत्रिम श्वाशप्रश्वाश गराउनुपर्छ । ल भन त तिमिहरुले नबुझेको केही छ ??? शेरे जुरुक्क उठ्यो र सोध्यो- "त्यसोभए बेहोस बनाउन सकिने केही उपायहरु भए त्यो पनि बताईदिनुस् न सर ?" 🐷🐷🐷🐷🐷🐷
Like
Love
11
0 Comments 0 Shares 8 Views 0 Reviews