(मुक्तक)
तिमी र म जिउने दरिलो आधार हुनेछ अब,
माया प्रिती फुल्ने फल्ने संसार हुनेछ अब,
हुनेछैन यो हाम्रो माया खहरेको भेल जस्तै
अजर अमर अटुट र सदाबहार हुनेछ अब !!
संगीत...✍
(मुक्तक) तिमी र म जिउने दरिलो आधार हुनेछ अब, माया प्रिती फुल्ने फल्ने संसार हुनेछ अब, हुनेछैन यो हाम्रो माया खहरेको भेल जस्तै अजर अमर अटुट र सदाबहार हुनेछ अब !! संगीत...✍
Like
Love
10
0 Comments 0 Shares 77 Views 0 Reviews