मोटरसाइकलमा यात्रु ओसार्न रोक
काठमाडौँ — काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओको सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । दुवै मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याउने सेवाका लागि मध्यस्थता गर्दै आएका छन् ।    टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि मात्रै सञ्चालनमा आएको हो । मोटरसाइकलमा यात्रु ओसार्ने व्यक्तिलाई ट्राफिक...
Like
Love
19
2 Comments 0 Shares 527 Views 0 Reviews