मेरो लेख्ने शैली र बोलाई मा भिन्नता होला "पगली"...,
म साधारण बोल्छु अनी साहित्यीक लेख्छु
तर यो मन मा भिन्नता पटक्कै छैन
फ़ेसबुक होस् या यथार्थमा
चाहे गालि गर या बेवास्ता गर
न बद्लिन्छ न मर्छ यो मन
केवल चाहिरहन्छ
तिनै अधुरा सपना
जाहाँ तिमि खुशी छौ !!

•••
मेरो लेख्ने शैली र बोलाई मा भिन्नता होला "पगली"..., म साधारण बोल्छु अनी साहित्यीक लेख्छु तर यो मन मा भिन्नता पटक्कै छैन फ़ेसबुक होस् या यथार्थमा चाहे गालि गर या बेवास्ता गर न बद्लिन्छ न मर्छ यो मन केवल चाहिरहन्छ तिनै अधुरा सपना जाहाँ तिमि खुशी छौ !! •••
Like
Wow
Sad
6
1 Comments 1 Shares 192 Views 0 Reviews