संकटग्रस्त घडीमा देश र जनता छोडेर भागेका अश्रफ घानी व्हाइट हाउसको टीका थापेर नेतृत्वमा पुगेका थिए। कार्यकाल भर अमेरिकी महत्वकांक्षाको साझेदार बँनेर अफ्गानिस्तानमा विदेशी सेनालाई बुट बजार्न अनुमति दिएका घानीलाई अन्त्यमा अमेरिकाले शरणसम्म दिएन्।

Like
Sad
3
0 Commentaires 0 Parts 146 Vue 0 Aperçu