युवालाई अवसर छैंन ,राजनितिक पार्टीको चाकडी छ। युवाको भविष्य छैंन ,राजनितिक ब्राण्ड छ। युवालाई शिक्षा छैंन ,स्कुलिङ छ। युवालाई आहार छैंन ,मादक र लागुपदार्थ छ। अवसर र भविष्य खोजिरहेका युवाहरुहरू देश छोडेर खाडी भासिदै छ्न ,बाँकी राजनितिक दलको झोला बोक्न झाेल भए। युवाहरू इन्टेलेक्चुएल ,क्रिएटिभ र पोटेन्सिएल नँभएपनि कमसेकम स्वतन्त्र त भैदेउ हौ ! राजनितिक दासत्वबाट मुक्त बँन्देउ ,दलको हैंन अब देशको झण्डा बोक ......!!!😶😶

3
0 Comments 0 Shares