मरिन्छ कि बाचिन्छ, डर कोरोना को
थाहै नपाई भैसकेछ, सहर कोरोना को
धनी गरिब बच्चा बृद्द, कोहि नभनी
मानव जाति रित्याउने,सफर कोरोनाको
राई मनोज

मरिन्छ कि बाचिन्छ, डर कोरोना को थाहै नपाई भैसकेछ, सहर कोरोना को धनी गरिब बच्चा बृद्द, कोहि नभनी मानव जाति रित्याउने,सफर कोरोनाको राई मनोज
Like
Love
2
0 Комментарии 1 Поделились 298 Просмотры 0 предпросмотр