मरिन्छ कि बाचिन्छ, डर कोरोना को
थाहै नपाई भैसकेछ, सहर कोरोना को
धनी गरिब बच्चा बृद्द, कोहि नभनी
मानव जाति रित्याउने,सफर कोरोनाको
राई मनोज

Like
Haha
Wow
Love
16
2 Σχόλια 0 Μοιράστηκε 206 Views 0 Προεπισκόπηση