पहिले कहिले यो याद यो भावना थिएन
कहिल्यै मुटुमा मदहोशी झल्केको थिएन
थाहा छैन के असर गरेर गयो तिम्रो कुरा
नत्र यसरि कहिल्यै याद कसैको आएको थिएन
पहिले कहिले यो याद यो भावना थिएन कहिल्यै मुटुमा मदहोशी झल्केको थिएन थाहा छैन के असर गरेर गयो तिम्रो कुरा नत्र यसरि कहिल्यै याद कसैको आएको थिएन
Like
Love
2
0 Yorumlar 0 hisse senetleri 24 Views 0 önizleme