आज गाईजात्रा पर्व । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ यो पर्व मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो ।
नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

यस विशेष दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना

आज गाईजात्रा पर्व । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ यो पर्व मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । यस विशेष दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना
Like
Love
Haha
Yay
6
3 Comments 0 Shares 134 Views 0 Reviews