१८ अर्ब अनुमानित लागतमा सुरु भएको मेलम्ची त्यसै ७५ अर्ब पुगेको होइन !!
प्रचण्ड बुहारी बिना मगरले मेलम्ची खाने पानिमा गरेको योगदानको रिजल्ट आएछ। महालेखा परीक्षकको ५८औं बार्षिक प्रतिवेदन अनुसार बिना मगर मन्त्रि हुदा मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो अहिले १२ वटा गाडी मात्र छन। मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन।
धन युद्दको नाममा रुकुम रोल्पामा बसेको सट्टा सावा, ब्याज र स्याज एक मुस्ट उठाउन तल्लिन छन धन युद्दका नाइकेहरु !!
१८ अर्ब अनुमानित लागतमा सुरु भएको मेलम्ची त्यसै ७५ अर्ब पुगेको होइन !! प्रचण्ड बुहारी बिना मगरले मेलम्ची खाने पानिमा गरेको योगदानको रिजल्ट आएछ। महालेखा परीक्षकको ५८औं बार्षिक प्रतिवेदन अनुसार बिना मगर मन्त्रि हुदा मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो अहिले १२ वटा गाडी मात्र छन। मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन। धन युद्दको नाममा रुकुम रोल्पामा बसेको सट्टा सावा, ब्याज र स्याज एक मुस्ट उठाउन तल्लिन छन धन युद्दका नाइकेहरु !!
Like
2
1 Комментарии 0 Поделились 111 Просмотры 0 предпросмотр