१.जब आपत पर्छ सम्झनु अग्नि परीक्षा हुँदै छ।स्कुलको परीक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परीक्षा ,घोकेर हैन सोचेर हल गर्नुपर्छ ।कहिले नआतिनु।

२.दुख भन्ने चिज सबैलाई पर्छ तर जो दुखमा पनि मन सम्हालेर खुशी हुन खोज्छ \ सक्छ त्यो जिन्दगीमा कहिले दुखित हुनु पर्दैन ।

३.जीवन पनि एक बगैचा हो,कहिले शरद जस्तै फुल फुल्छ,कहिले वसन्त झै हरियाली,शिशिर झै ओइलिन्छ अनि ग्रीष्म झै खडेरीको चपेटामा पर्छ ।
१.जब आपत पर्छ सम्झनु अग्नि परीक्षा हुँदै छ।स्कुलको परीक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परीक्षा ,घोकेर हैन सोचेर हल गर्नुपर्छ ।कहिले नआतिनु। २.दुख भन्ने चिज सबैलाई पर्छ तर जो दुखमा पनि मन सम्हालेर खुशी हुन खोज्छ \ सक्छ त्यो जिन्दगीमा कहिले दुखित हुनु पर्दैन । ३.जीवन पनि एक बगैचा हो,कहिले शरद जस्तै फुल फुल्छ,कहिले वसन्त झै हरियाली,शिशिर झै ओइलिन्छ अनि ग्रीष्म झै खडेरीको चपेटामा पर्छ ।
0 Comments 0 Shares 98 Views 0 Reviews