X9 मा सौगात र अनमोलसँगै पुष्प पनि
नेपालको सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा अहिलेका हटकेक अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । गत वर्ष नै मौखिक सहमति भए पनि आइतवार मात्र निर्माण टिमले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेको हो । फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा छन् ।   यो फिल्ममा अभिनेता द्वय सौगात मल्ल र अनमोल...
0 Comments 0 Shares 697 Views 0 Reviews