पोखरा लेखनाथ महानगरपालिका नेपालको गण्डकी प्रदेश स्थित कास्की जिल्लामा रहेको महानगरपालिका हो । विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसं २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा गरेको हो ।

Like
2
0 Reacties 0 aandelen 51 Views 0 voorbeeld