चितवन जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा नारायणी अञ्चलको पश्चिमी भागमा अवस्थित एक जिल्ला हो । यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत श्रृङ्खला छ। भरतपुर नेपालको एक ठूलो बजार र चितवनको सदरमुकाम हो। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो।

Like
2
0 Commentaires 0 Parts 7 Vue 0 Aperçu