चितवन,भदौं १५-चितवनमा आजदेखि खोप लगाइदैं छ । १८ गतेसम्म चितवनको पालिकाहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।यसपटकको खोप उद्योग संघका कर्मचारी, मजदुरदेखि चिकित्सा क्षेत्रका विद्यार्थी तथा प्राविधिकहरुलाई दिइनेछ
4
0 Commentarios
0 Acciones
113 Views
0 Vista previa