१५ भदौ, काठमाडौं । नेपालको पहिलो भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ सेप्टेम्बरको अन्तिम सातासम्म वायुमण्डलमा खस्ने भएको छ । ४ वैशाख, २०७६ मा अमेरिकास्थित भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । त्यसबेला ‘नेपाली स्याट–१’ का …