कसैले 'इश्वर'लेखे कसैले 'भगवान' लेखे,
कसैले 'राम' कसैले 'रहिम' लेखे !
कसैले 'जिसस' कसैले 'क्राइष्ट' लेखे !
होड बाजी चल्यो त्यहा,
जहाँ १ शब्द मा 'संसार' लेख्न भनियो,
सबैले सबै खालको नाम लेखे,
मैले मात्र 'आमा' लेखें !!
कसैले 'इश्वर'लेखे कसैले 'भगवान' लेखे, कसैले 'राम' कसैले 'रहिम' लेखे ! कसैले 'जिसस' कसैले 'क्राइष्ट' लेखे ! होड बाजी चल्यो त्यहा, जहाँ १ शब्द मा 'संसार' लेख्न भनियो, सबैले सबै खालको नाम लेखे, मैले मात्र 'आमा' लेखें !!
Like
2
0 Comments 0 Shares 106 Views 0 Reviews