छुट्ने बेलामा उनले भनेकी थिइन्"फेरि चुरोट खान नथाल्नु है ?"
मैले उनको अनुहारमा हेरेर भनेको थिएं "अब तिमिलाइ के नै फरक पर्छ र ?"उनले आंखामा टिलपिल आँसु बनाएर सानो स्वरमा भनेकी थिइन् "त्यस्तो नभन्नु न प्लिज, कसम
तोड्नु हुन्छ ?"मलाइ उनको कुराको जवाफ आएको थियो। तर म छुट्ने बेलामा उनलाइ रुवाउन चाहन्न थिएं।
मैले उनको अनुहार बाट नजर हटाउदै भनेको थिएं"छोडन यस्ता
कुरा, अरु भन।"उनले उस्तै स्वरमा जिद्दी गर्दै भनेकीथिइन् "कहिले
खांदिन भन्नू नि त प्लिज।"
मैले केही समय पछि बिस्तारै बोलेको थिएं खांदिन कहिल्यै, अब भयो ?"
उनि आँसु चुहिन लागेका आंखाले मलाइ हेर्दै थोरै मुस्कुराएकी थिइन्। मैले उनको अनुहारमा हेर्दै भनेको
थिएं "मुस्कुराउंदा साह्रै राम्री देखिन्छौ, मुस्कुराउन नछोड्नु कहिले।" आज पनि मैले चुरोट पिउन छोडेको छैन। हरेक पटक जब
म चुरोट सल्काउन लाग्छु तब मलाइ उनी संग खाएको कसम याद आउँछ। फेरि सोच्छु "आखिर के नै
फरक पर्छ र? कसम त कहिले नछुट्ने पनि त खाएको
थियो नि........।"
cp
छुट्ने बेलामा उनले भनेकी थिइन्"फेरि चुरोट खान नथाल्नु है ?" मैले उनको अनुहारमा हेरेर भनेको थिएं "अब तिमिलाइ के नै फरक पर्छ र ?"उनले आंखामा टिलपिल आँसु बनाएर सानो स्वरमा भनेकी थिइन् "त्यस्तो नभन्नु न प्लिज, कसम तोड्नु हुन्छ ?"मलाइ उनको कुराको जवाफ आएको थियो। तर म छुट्ने बेलामा उनलाइ रुवाउन चाहन्न थिएं। मैले उनको अनुहार बाट नजर हटाउदै भनेको थिएं"छोडन यस्ता कुरा, अरु भन।"उनले उस्तै स्वरमा जिद्दी गर्दै भनेकीथिइन् "कहिले खांदिन भन्नू नि त प्लिज।" मैले केही समय पछि बिस्तारै बोलेको थिएं खांदिन कहिल्यै, अब भयो ?" उनि आँसु चुहिन लागेका आंखाले मलाइ हेर्दै थोरै मुस्कुराएकी थिइन्। मैले उनको अनुहारमा हेर्दै भनेको थिएं "मुस्कुराउंदा साह्रै राम्री देखिन्छौ, मुस्कुराउन नछोड्नु कहिले।" आज पनि मैले चुरोट पिउन छोडेको छैन। हरेक पटक जब म चुरोट सल्काउन लाग्छु तब मलाइ उनी संग खाएको कसम याद आउँछ। फेरि सोच्छु "आखिर के नै फरक पर्छ र? कसम त कहिले नछुट्ने पनि त खाएको थियो नि........।" cp
Like
Yay
2
0 Comments 0 Shares 26 Views 0 Reviews