एमसीसी गिजोलेको मात्रै प्रचण्डले हो: पूर्वमन्त्री गोकुल बास्कोटा
https://breaknlinks.com/nepali/news/35163100
एमसीसी गिजोलेको मात्रै प्रचण्डले हो: पूर्वमन्त्री गोकुल बास्कोटा https://breaknlinks.com/nepali/news/35163100
BREAKNLINKS.COM
गोकुल बाँस्कोटाको आरोप: एमसीसी गिजोलेको मात्रै प्रचण्डले हो (भिडियाे)
‘एमसीसी गिजोलेको प्रचण्डले मात्रै हो। सत्तामा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा गर्छन्। वैदेशिक सहायता मजाकको कुरा हो?’, उनले भने। ‘एमाले सरकार हुँदा संसदमा पेस गर्ने भनेका थियौं। रोकेको सभामुखले होइन ? उनले भने, ‘कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिन सकिन्छ। तर स्वाधीनता र संविधानमाथि प्रश्न उठ्नु हुँदैन।’
Like
2
0 Kommentare 0 Anteile 174 Ansichten 0 Vorschau