फागुन ११, काठमाडौं । वैदेशिक रोजगारीको लागि ओमान पनि एक श्रम गन्तव्य हो । ओमानसँग नेपाल सरकारको श्रम सम्झौता गर्ने तयारी गरिरहेको छ । कामदारको सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्ने गरि सम्झौता गर्ने सरकारको लक्ष्य छ । हाल कतिपय कामदारले ओमान पुगेर खान बस्न समेत नपुग