सामन्ती राजा महेन्द्रले जबर्जस्ती गरेका केहि कामहरु
सामन्ती शासक राजा महेन्द्रले गरेका केही उपद्राे कार्यहरु यस्ता छन्। १.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए । २.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध लगाए । ३.भारतीय मुद्राको चलनचल्तिमा रोक लगाए। ४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक लगाए। ५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक लगाए। ६.पञ्चवर्षीय योजनाको शुरुआत। ७. राष्ट्रबैंक स्थापना। ८.भूमिसुधारको व्यवस्था । ९. विकेन्द्रीकरणको थालनी। १०. मोहियानी हक, ०२०...
Like
8
1 Comments 0 Shares 644 Views 0 Reviews