क्रिकेटमा ऐतिहासिक सफलता : टीट्वान्टी श्रृंखला पनि नेपाललाई
काठमाडौं : नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले पहिलो टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिसमेत हात पारेको हो।  टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो। नेपालका जितमा करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए।  टस...
Like
24
13 Comments 1 Shares 564 Views 0 Reviews