सीजी इन्टरनेट जोड्नेले १५ दिन निशुल्क परीक्षण गर्न पाउने
काठमाडौँ — सीजी नेटले इन्टरनेट जडान गर्ने नयाँ उपभोक्तालाई ‘फ्री ट्रायल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताले सीजी नेट जडानमा १५ दिनको नि:शुल्क परीक्षण सुविधा पाउनेछन् । इन्टरनेट स्लो चल्ने गरेको गुनासो बढेका बेला सीजीले यस्तो अफर ल्याएको हो ।  यसबाट नयाँ प्रयोगकर्ताले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउादा कुनै शुल्क लाग्ने छैन ।...
Like
1
0 Comments 0 Shares 41 Views 0 Reviews