शुक्रबारलाई सर्यो धनुषा काँग्रेसको चुनाव
https://apandainik.com/अन्य/politics/9910/ शुक्रबारलाई सर्यो धनुषा काँग्रेसको चुनाव
https://apandainik.com/अन्य/politics/9910/
APANDAINIK.COM
शुक्रबारलाई सर्यो धनुषा काँग्रेसको चुनाव – Apan Dainik नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ । काँग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने काँग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
0 Shares
154 Views
0 Reviews