साउदी अरबका विदेशमन्त्री नेपाल आउने
https://apandainik.com/news/9936/
साउदी अरबका विदेशमन्त्री नेपाल आउने https://apandainik.com/news/9936/
APANDAINIK.COM
साउदी अरबका विदेशमन्त्री नेपाल आउने – Apan Dainik
काठमाडौं । साउदी अरबका विदेशमन्त्री नेपाल आउने भएका छन् । ३० फागुनमा आउने भ्रमण टोलीसँग दुई द्धिपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ । विदेशमन्त्रीको भ्रमणका क्रममा सम्झौताको मस्यौदा स्वीकृत गर्दै हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिएको छ ।
0 Comments 0 Shares 68 Views 0 Reviews