प्रभातकालीन नमस्कार, हजुर !

मानिस न अमर छ न अजर!
गल्ती हर कोहीले गर्न सक्छ!
क्षमायाचना/क्षमादान गर्न सिकौं!
मित्रवत् व्यवहारले सद्भाव फैलाऔं!

स्वस्थ र सुरक्षित बसाइको साथसाथै
शुभ पल तथा शुभ दिनको कामना!
प्रभातकालीन नमस्कार, हजुर !🙏💕 मानिस न अमर छ न अजर!☘️ गल्ती हर कोहीले गर्न सक्छ!🥰 क्षमायाचना/क्षमादान गर्न सिकौं!💕 मित्रवत् व्यवहारले सद्भाव फैलाऔं!💞 स्वस्थ र सुरक्षित बसाइको साथसाथै शुभ पल तथा शुभ दिनको कामना! 🙏🌿🍁☘️🇳🇵
Yay
1
0 Comments 0 Shares 84 Views 0 Reviews