पलाउदै छ आशा पानि छम्किन छोड्ने छैन, तिम्रै तारा हुँ बाबा चम्किन छोड्ने छैन, दुनियाले घात गर्दा आमा तिमि त थियौं साथ दिने, लड्ने छु हरेक परिस्थिति सगँ अगाडि लम्किन छोड्ने छैन।।
पलाउदै छ आशा पानि छम्किन छोड्ने छैन, तिम्रै तारा हुँ बाबा चम्किन छोड्ने छैन, दुनियाले घात गर्दा आमा तिमि त थियौं साथ दिने, लड्ने छु हरेक परिस्थिति सगँ अगाडि लम्किन छोड्ने छैन।।💫🖤
Love
1
0 Comments 0 Shares 25 Views 0 Reviews