मानौँ हाम्रो नागरिकता हराएर नयाँ प्रतिलिपी बनाईयो ।
तर भोलिपल्ट हराएको नागरिकता भेटीयो भने त्यहीँ पुरानो नागरिकता बाट हामीले सिम कार्ड झिक्न देखी जागिर खान दल दर्ता गर्न चुनाव लड्न मन्त्री बन्न सबै पाईन्छ जबसम्म कसैले प्रतिलिपी लिएर फेरि हराएकै नागरिकता चलाईरहेको छ भनेर उजुरी गर्दैनन् । यस्तै हैन र त्यागेको नागरिकतामा अदालको निर्णय पनि ? रवि लामिछाने मान्छे असल होलान् आफ्नो ठाउमा छ तर कानुन भन्दा माथी उनी छैनन् ।
मानौँ हाम्रो नागरिकता हराएर नयाँ प्रतिलिपी बनाईयो । तर भोलिपल्ट हराएको नागरिकता भेटीयो भने त्यहीँ पुरानो नागरिकता बाट हामीले सिम कार्ड झिक्न देखी जागिर खान दल दर्ता गर्न चुनाव लड्न मन्त्री बन्न सबै पाईन्छ जबसम्म कसैले प्रतिलिपी लिएर फेरि हराएकै नागरिकता चलाईरहेको छ भनेर उजुरी गर्दैनन् । यस्तै हैन र त्यागेको नागरिकतामा अदालको निर्णय पनि ? रवि लामिछाने मान्छे असल होलान् आफ्नो ठाउमा छ तर कानुन भन्दा माथी उनी छैनन् ।
0 Comments 0 Shares 152 Views 0 Reviews