#शुन्यताले चिथोर्न खोज्छ,
एकान्तले पिरोल्न खोज्छ,
यो कोठाको भित्ताहरुसग कति कुरा गर्नु,
अचेल सिङ्गो घरले नै निल्न खोज्छ।।।
#शुन्यताले चिथोर्न खोज्छ, एकान्तले पिरोल्न खोज्छ, यो कोठाको भित्ताहरुसग कति कुरा गर्नु, अचेल सिङ्गो घरले नै निल्न खोज्छ।।।
Like
2
1 Kommentare 0 Anteile 3 Ansichten 0 Vorschau