http://radiokantipur.ekantipur.com/news/2018-01-22/20180122092510.html
http://radiokantipur.ekantipur.com/news/2018-01-22/20180122092510.html
RADIOKANTIPUR.EKANTIPUR.COM
सरस्वती पूजा आज मनाईदै
विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मुलुकभर आज श्रीपञ्चमी पर्व मनाईदै छ । सूर्य उत्तरतिर लागी दिन लामो र रात छोटो हुने तथा बसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई बसन्तपञ्चमी पनि भनिन्छ ।
Like
Love
13
0 Comments 0 Shares 128 Views 0 Reviews