फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ
काठमाडौं : संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ। तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट् गर्न भने सक्नुहुन्न। अन्नपूर्ण पोस्ट्ले पनि आफ्नो फेसबुक पेजमा कतिपय भिडियो तथा लिंकहरू सेयर गर्न तथा म्यासेन्जरमा म्यासेज पठाउन सकिरहेको छैन। हेर्नुस् स्क्रिनसटः टेक्नोलोजी साइट भर्जले...
Like
25
0 Комментарии 0 Поделились 548 Просмотры 0 предпросмотр