https://www.kantipurdaily.com/news/2019/03/21/155318192513818747.html
https://www.kantipurdaily.com/news/2019/03/21/155318192513818747.html
WWW.KANTIPURDAILY.COM
भाषा उत्तीर्ण साढे ९ हजार नेपाली कोरिया जान पाएनन्
रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन् । कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो । 
0 Comments 0 Shares 1 Views 0 Reviews