सरकारी सर्भर ‘डाउन’, देशभर सेवा प्रभावित
२२ वैशाख, काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् ।सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । डोमेन नेम सर्भर (डीएनएस)मा भएको समस्याले गर्दा सेवाग्राही प्रभावित भएका छन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी...
Like
Yay
Sad
83
22 Comments 0 Shares 550 Views 0 Reviews