सन्नी लियोन भन्छिन्- मलाई घृणा गर्नेभन्दा बढी माया गर्नेहरु छन्
क्यानडामा जन्मिएर हाल बलिउडमा जमिरहेकी अभिनेत्री सन्नी लियोन अहिले फेरि निकै चर्चामा छिन्। एक भारतीय टेलिभिजनमा उनको विगतलाई कोट्याएर लिइएको अन्तर्वार्तापछि उनले नसोचेको समर्थन पाएकी छिन्। भारतमा सबैभन्दा बढी गुगल गरिएकी यी सेलिब्रिटीबारे फ्रेन्च समाचार एजेन्सी एएफपीले लामो फिचर प्रकाशन गरेको छ। त्यसैको भावानुवाद बलिउड अभिनेत्री सन्नी लियोन भारतका पुरातनवादीहरुबाट आफ्नो पोर्न विगतलाई लिएर लामै...
Like
Love
3
0 Reacties 1 aandelen 535 Views 0 voorbeeld