इरानटार इरानटारको सयर थियो, बाटैभरि बयर थियो
बाटामा जरा काटेको, एउटा बूढो खयार थियो
आफ्नै आफ्नै ताल थियो, माथी रुख साल थियो
तल हेर्दा खोल्सा भिर, हाम्रो ठूलो काल थियो
जंगल डाँडै सारा थियो, एस्कर्सनको नारा थियो
बाटो भरी लड्दै हिँडेने, उसको आफ्नै पारा थियो
पेटभरि भोक थियो, चिप्लनु उनको शोख थियो
ढुङ्गा गिर्खा खोजी हिँड्ने, माथिबाटै तोक थियो
पढ्ने हाम्रो धोको थियो, गफमा धेरै को को थियो
भोक मेट्न...