रुख चढेर हेलो...हेलाे...
मोबाइल सेट बोकेर अग्ला रूख चढ्नु र डाँडातिर उक्लिनु चुनीचाँदेवासीका लागि सामान्य बनेको छ। सञ्चारका लागि योभन्दा विकल्प छैन। टेलिकमको टावर गतिलो नहुँदा जिल्लाको चुनीचाँदे गाउँपालिकाका स्थानीय यस्तो नियति भोग्न बाध्य भएका हुन्। बर्दियामा ल्याब टेक्निसियन अध्ययनरत जुनीचाँदे–४ कोर्ताङकी मीना शाहीलाई घरमा फोन गर्न कठिन हुन्छ। घर आएका बेला पनि फोन लाग्दैन। सोही गाउँका बलबहादुर खड्काको समस्या...
Like
4
0 Σχόλια 0 Μοιράστηκε 415 Views 0 Προεπισκόπηση