इन्टरनेट लत
राजधानीको एक प्रतिष्ठित विद्यालयमा पढ्ने तीन छात्राले एकआपसमा पासवर्ड साटासाट गरे। उनीहरू मन लागेका बेला साथीको फेसबुक आफैं खोलेर हेर्ने गर्थे। कक्षा १० मा पढ्ने ती छात्रामध्ये एकले आफ्नो केटा साथीलाई एउटा फोटो म्यासेन्जरमा पठाइन्। फोटो उनीहरूले राजीखुसीमै खिचेका थिए। तर सामान्यभन्दा अलि अश्लील थियो। फोटो पाउने ती केटा साथीले लहैलहैमा फेरि आफ्ना साथीहरूको ग्रुपमा त्यसलाई सेयर गरिदिए। केटी...
Like
4
0 Comments 0 Shares 439 Views 0 Reviews