Good Step by Nepal Government: प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी, सुस्ता लगायत भारतले अतिक्रमण गरेको भुभाग एवम सिमाना विवाद मिलाउन कुटनितीक पहल शुरु गर्नुभएको छ । भारतसँग कुरा गर्नु अघि नेपालको पोजिसन क्लियर गर्न प्रधानमन्त्री ओलीले भोली विहान परामर्श बैठक गर्दै हुनुहुन्छ । बैठकमा विपक्षी दलका नेता, पुर्व प्रधानमन्त्रीहरु, पुर्व परराष्टमन्त्रीहरु, सीमा विज्ञ लगायतलाई बोलाइएको छ

Like
2
0 Comments 0 Shares 1 Views 0 Reviews