नचाहँदा नचाहँदै पनि, अन्तै तिर फुल्न थालेँ
जुन बनि अरु समिप, मुस्कुराउदै खुल्न थालेँ
रूँदै बस्नु पर्छ यादमा, भन्ने छैन एकले मात्र
जब भुल्यो उसले मलाई, मैले पनि भुल्न थाले
_ श्रृजना डोटेल
नचाहँदा नचाहँदै पनि, अन्तै तिर फुल्न थालेँ जुन बनि अरु समिप, मुस्कुराउदै खुल्न थालेँ रूँदै बस्नु पर्छ यादमा, भन्ने छैन एकले मात्र जब भुल्यो उसले मलाई, मैले पनि भुल्न थाले _ श्रृजना डोटेल
Love
Like
4
0 Комментарии 1 Поделились 92 Просмотры 0 предпросмотр