आज त सकुशल गन्तव्यमा पुगियो भन्नुपर्ने।
नराम्रो भएन दैबले धन्न जोगाइदियो भन्नुपर्ने।
यही हो हाम्रो सडक यात्राको अवस्था र दुर्दशा,
गाडीबाट ओर्लिएपछि अब त बाँचियो भन्नुपर्ने।

©प्रकाश खनाल
आज त सकुशल गन्तव्यमा पुगियो भन्नुपर्ने। नराम्रो भएन दैबले धन्न जोगाइदियो भन्नुपर्ने। यही हो हाम्रो सडक यात्राको अवस्था र दुर्दशा, गाडीबाट ओर्लिएपछि अब त बाँचियो भन्नुपर्ने। ©प्रकाश खनाल
Like
Love
4
0 Comments 0 Shares 17 Views 0 Reviews