गल्ती गरेर उल्टै रिसाउथि फकाई दिनु पर्थ्यो ।
हर प्रतिस्पर्धामा आफू हारि जिताइ दिनु पर्थ्यो ।
अन्त्यमा यो दिलसँग क्या मज्जाले खेलेर गइ
साँच्चै एउटा स्वर्णपदक त उसलाई दिनु पर्थ्यो ।।
- कुशल रिजाल
गल्ती गरेर उल्टै रिसाउथि फकाई दिनु पर्थ्यो । हर प्रतिस्पर्धामा आफू हारि जिताइ दिनु पर्थ्यो । अन्त्यमा यो दिलसँग क्या मज्जाले खेलेर गइ साँच्चै एउटा स्वर्णपदक त उसलाई दिनु पर्थ्यो ।। - कुशल रिजाल
Love
Like
4
0 Comments 0 Shares 151 Views 0 Reviews