होनाहार बिदेशिन्छ्न~गरिबी हटाउन सिक
बेरोजगार भत्ता हैन,रोजगार दिलाउन सिक

सामाजिक सन्जालमा छोरी घरमा बुढीआमा
बिन्ती ,तिमि गएर घरको काम सघाउन सिक

जिबनमा काडा पनि हुन्छ फुल पनि हुन्छ हेर
तिमि फुल चाहन्छौभने,कांडा अपनाउन सिक
होनाहार बिदेशिन्छ्न~गरिबी हटाउन सिक बेरोजगार भत्ता हैन,रोजगार दिलाउन सिक सामाजिक सन्जालमा छोरी घरमा बुढीआमा बिन्ती ,तिमि गएर घरको काम सघाउन सिक जिबनमा काडा पनि हुन्छ फुल पनि हुन्छ हेर तिमि फुल चाहन्छौभने,कांडा अपनाउन सिक
Like
Love
Haha
4
0 Reacties 0 aandelen 217 Views 0 voorbeeld