• टेलिकम अध्यक्षकै गुनासोः काठमाडौंमै फोन लाग्दैन, भीओएलटीई बल्ल थाहा पाएँ
    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकमका अध्यक्ष बैकुण्ठ अर्यालले टेलिकमको सेवा गुनासो व्यक्त गरेका छन् । कम्पनीको १८ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै उनले बेलाबेला काठमाडौंमै टेलिकमको मोबाइलले काम नगर्ने गरेको भन्दै गुनासो व्यक्त गरेका हुन् । यति मात्र होइन, उनले करिब आठ महिनादेखि परीक्षण सञ्चालनमा रहेको कम्पनीको भीओएलटीई सेवाको बारेमा समेत आफू...
    Like
    Angry
    Love
    Haha
    Wow
    12
    1 Reacties 0 aandelen 612 Views 0 voorbeeld