Zoekresultaten
Alle resultaten weergeven
Registreer
Log in
Creëer je account
Zoeken
Night Mode
Zoeken
Ontdek nieuwe mensen, nieuwe verbindingen te maken en nieuwe vrienden maken
Nieuws Feed
EXPLORE
Pagina
Groepen
Events
Blogs
Marketplace
Funding
Offers
Jobs
Movies
Spellen
Developers
Zoeken
Berichten
Articles
Gebruikers
Pagina
Groepen
Events
Anonymous
2022-08-04 14:57:12
-
Translate
-
Train yourself to take nothing personally
Goodnight
Train yourself to take nothing personally😊 Goodnight ❤️
1
0 Reacties
0 aandelen
245 Views
0 voorbeeld
Rojina Bhattarai
2022-08-04 14:55:32
-
Translate
-
स्वार्थीहरुकै भिडमा हरायौ प्रिय तिमी पनि,
खै के फर्केला र उचाईमा पुगेको चङ्गा फेरि त्यो धागो सम्झेर : )
#goodnight
: ) peace
स्वार्थीहरुकै भिडमा हरायौ प्रिय तिमी पनि, खै के फर्केला र उचाईमा पुगेको चङ्गा फेरि त्यो धागो सम्झेर : )🌸 #goodnight : ) peace🙏
2
0 Reacties
0 aandelen
243 Views
0 voorbeeld
Rojina Bhattarai
2022-08-04 14:53:00
-
Translate
-
कदर गर्न सिक .न जिन्दगी फर्केर आउँछ
, न जिन्दगीमा आएका मान्छेहरु
.. dear man
#Goodnight
all
कदर गर्न सिक .न जिन्दगी फर्केर आउँछ , न जिन्दगीमा आएका मान्छेहरु🥺🥀 .. dear man #Goodnight all ❤️❤️🙏
1
0 Reacties
0 aandelen
250 Views
0 voorbeeld
Rojina Bhattarai
2022-08-04 14:52:11
-
Translate
-
कसैको अगाडी झुकेर माग्नु छ भने
"आशीर्वाद"माग्नुस्
माया हैन्
#goodnight
कसैको अगाडी झुकेर माग्नु छ भने "आशीर्वाद"माग्नुस्🙏माया हैन्❤️❤️ #goodnight
1
0 Reacties
0 aandelen
246 Views
0 voorbeeld
Rojina Bhattarai
2022-08-04 14:49:42
-
Translate
-
प्रकृति जस्तै सुन्दर बनाउ आफ्नाे मन,
माैसम जस्तै बद्लिने मनकाे कुनै भराेसा हुदैन।
❤
#goodnight
:)peace
प्रकृति जस्तै सुन्दर बनाउ आफ्नाे मन,🥰 माैसम जस्तै बद्लिने मनकाे कुनै भराेसा हुदैन।😔❤ #goodnight:)peace 🙏
1
0 Reacties
0 aandelen
276 Views
0 voorbeeld
Rojina Bhattarai
2022-08-04 14:49:23
-
Translate
-
जिन्दगीले सपना त देखाउँछ तर
त्यो सपनालाई खुला आँखाले देख्न पाउने मौका धेरै कमले मात्र पाउँछन्।।
#Goodnight
जिन्दगीले सपना त देखाउँछ तर ❤️ त्यो सपनालाई खुला आँखाले देख्न पाउने मौका धेरै कमले मात्र पाउँछन्।।💔🥀🥀🥀 💚💚#Goodnight💚💚
1
0 Reacties
0 aandelen
257 Views
0 voorbeeld
Rojina Bhattarai
2022-08-04 14:48:48
-
Translate
-
सबैलाई सम्मान गर तर कसैसँग नडराऊ।
#Goodnight
:) Peace
सबैलाई सम्मान गर तर कसैसँग नडराऊ। #Goodnight :) Peace 🙏
1
0 Reacties
0 aandelen
249 Views
0 voorbeeld
Rojina Bhattarai
2022-07-06 16:31:03
-
Translate
-
मन अध्यारो भएपछि बाहिर जतिसुकै उज्यालो भएपनि फरक पर्दैन ।
#goodnight
मन अध्यारो भएपछि बाहिर जतिसुकै उज्यालो भएपनि फरक पर्दैन । #goodnight
2
0 Reacties
0 aandelen
250 Views
0 voorbeeld
Rojina Bhattarai
2022-07-06 16:30:17
-
Translate
-
कसैले सम्मान गरून् वा नगरून् तिमी राम्रो काम गरिराख ,
किनकि सूर्योदय तब पनि हुन्छ जब करोडौं मान्छे सुतिरहेक हुन्छन् ।
#GoodNightAll
कसैले सम्मान गरून् वा नगरून् तिमी राम्रो काम गरिराख ,😊 किनकि सूर्योदय तब पनि हुन्छ जब करोडौं मान्छे सुतिरहेक हुन्छन् ।❤️ #GoodNightAll
1
0 Reacties
0 aandelen
300 Views
0 voorbeeld
Rojina Bhattarai
2022-07-06 16:29:53
-
Translate
-
चाहदैमा कुनै कुरा आफ्नो हुँदैन,
प्रतेक मुस्कुराहट खुशीको हुँदैन,
प्रेम को भोक हुन्छ मन मा,
तर कहिले समय त कहिले भागय सही हुँदैन ।
#goodnight
चाहदैमा कुनै कुरा आफ्नो हुँदैन, 😑 प्रतेक मुस्कुराहट खुशीको हुँदैन,🤔 प्रेम को भोक हुन्छ मन मा,😘 तर कहिले समय त कहिले भागय सही हुँदैन । #goodnight ❤️
1
0 Reacties
0 aandelen
258 Views
0 voorbeeld
Zoekresultaten