• राम-जानकी दुई देशको संस्कृति र सभ्यताको अभिन्न अंग : योगी आदित्यनाथ
    जनकपुरधाम : भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम र सीताको जीवन नेपाल-भारत दुई देशको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन्। जानकी मन्दिरमा दर्शन पछि उनले त्यहाँ लेखेको सन्देशमा राम-सीताको जीवनले सधैँ प्रेरित गरिरहने उल्लेख गरेका छन्। 'विवाह पञ्चमीको अवसरमा जनकपुरमा पूजा अर्चना गर्ने र जनकको भूमिमा आउने अवसर प्राप्त भएकोमा आफूलाई धन्य मानेको छु', उनले...
    Like
    Love
    6
    0 Comments 0 Shares 552 Views 0 Reviews