• फिनल्यान्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट हुनुका १० कारण
    फिनल्यान्डमा निजी विद्यालय छैनन् । निश्चित परीक्षा लिइँदैन । कुनै तनाव छैन । संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको देशमा फिनल्यान्ड निरन्तर रूपमा शीर्ष स्थानमा पर्न सफल छ । – फिनल्यान्डका बौद्धिक एवं शैक्षिक सुधारकले त्यहाँको शिक्षा प्रणालीमा पूर्ण रूपमा क्रान्तिकारी परिवर्तन ल्याएका छन् ।   – फिनिसको शिक्षा प्रणालीले घोकन्ते विद्या र निश्चित परीक्षालाई प्रोत्साहन गर्दैन...
    Like
    Love
    Yay
    88
    121 Comments 0 Shares 630 Views 0 Reviews