• छोरीलाई इन्स्टाग्रामबाट चिन्दा
    छोरी एक्कासि पराई भएकी छे। उसको कोठाको ढोकामा चुक्कुल लाग्न थालेको छ। कहिलेकाहीं ढोका ढकढक्याएर भित्र पस्छु, तर आफ्नो सीमा नाघेर बिरानो स्थानमा छिरेजस्तै भान हुन्छ। पुस १४, २०७५हेलेन स्टापिन्स्की काठमाडौँ — १५ वर्षीया किशोरीलाई माया गर्नु पनि कहिलेकाहीं निकै पीडादायी हुने रहेछ। यदि ऊ आफ्नै छोरी हो भने त्यो पीडा अझै बढ्छ। किशोरावस्थामा पुगेकी छोरीकी आमालाई भन्दा बढी...
    Like
    13
    3 Комментарии 0 Поделились 480 Просмотры 0 предпросмотр